About Me

 A dreamer in the dead zone who never give up!
Hello Everyone
Me: Sanjeev Poudel
Born on tremendous dream n dare to fulfill those as a part of life ruins me out.

 संजीव पौडेल
भावना सुख र दुख को प्रतिक्रिया सबैको उही हो,फरक त केवल उसको भावनाको बेगको हो....कोइ अत्तालिन्छन, नासिन्छन्, कोइ सम्हालिन्छन् ,कोइ उठेर दुइ चार पाहिला सर्दै मचक्क मच्किन थाल्छन यही भिडमा रुमलिएको एक पात्र भन्न रुचौछु यो संसारमा सबैलाई म अरुभन्दा अलिक फरक, र आफु अरु भन्दा भिन्न छु भन्न पहिचान बनाउन तल्लिन छन्, र तेही भिडको यौटा पात्र म, म पनि अछुत्तो रहन सकिन ...आस गरम कि यो भिडबाट निकै पर छु र
मर्यादा भित्र रहेर बोल्ने,हाँस्ने प्रयास गर्छु।



sanjeev.poudel@gmail.com
 passionleadsalife.blogspot.com

No comments: